काठमाडौं । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिहेको आयोजनाको काम हालसम्म ७२ प्रतिशत सम्पन्न भएको हो । आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ । भारतीय आयात–निर्यात (एक्जिम)…