८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पेट्रोलियम पाइपलाइन विस्तार गर्नेबारे नेपाल–भारतबीच कहिले भयो सम्झौता ?

काठमाडौं । पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ । दुई देशबीच क्रसओभर पाइलाइन अम्लेखगञ्ज, चितवन, सिलगुडी झापा, टर्मिनलहरूको निर्माण सम्बन्धी सम्झौता भएको हो । नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका तर्फबाट पेट्रोल, प्राकृतिक ग्यास र शहरी क्षेत्रका हाउजिङ मामिला मन्त्री हर्दिप सिंह पुरीबीच सम्झौता पत्र…