९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

के-के हुन् पूर्वाधार विकासका समस्या ?

काठमाडौं । नेपालको पूर्वाधार विकासको गति, प्रक्रिया र संस्थागत क्षमता हेर्दा अतिकम विकसित राष्ट्रबाट विकासोन्मुखतर्फको यात्रा कठिन हुने देखिन्छ । किन यो स्थिति बन्दैछ ? यसबारे बहस हुनु आवश्यक छ । माथिल्लो सेती र तनहुँ जलविद्युत् आयोजनामा यतिबेला विवाद छ । कारण, जलाशयमा बालुवा थिग्रने समस्या र समाधानमा परामर्शदाताको कमजोर अनुभवलाई औँल्याइएको छ । अर्थ…