काठमाडौं । दिवङ्गत राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सम्झनामा यहाँको धुर्कोट गाउँपालिका–५ मा पार्क निर्माण गरिएको छ । पूर्वसांसद स्व रुद्रमणि शर्मा भण्डारी, पूर्वजिल्ला विकास समिति उपसभापति परमानन्द भण्डारी र पूर्वगाउँ विकास समिति अध्यक्ष टोमलाल पाण्डेको स्मृतिमा रुद्रमणि, परमानन्द, टोमलाल स्मृति पार्क निर्माण गरिएको हो । धुर्कोट गाउँपालिकाको ६७ लाख लागतमा तीन सामाजिक व्यक्तित्वहरुको अर्ध कदको…