१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

पेट्रोलको मूल्य बढ्यो, कहाँ कति ? [मूल्यसूचीसहित]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार मध्यराति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ । काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर दुई र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर…