२२ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025

मेलम्ची खानेपानीको पाइप चुहिन थालेपछि पानी वितरणमा समस्या

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप चुहिन थालेपछि पानी वितरणमा समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो  । आयोजनाका अनुसार चाबहिलको चुच्चेपाटीस्थित आयोजनाको थोक वितरण प्रणालीको एक हजार चार सय एमएमको पाइप फुटेको हो । फुटेको पाइप मर्मत गर्नु परेकाले केही दिनका लागि…