७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

नेपालको विकास गर्न एआई सिकाइको हब

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी सिकाइका लागि नेपाल विश्वकै एक प्रमुख केन्द्र बन्न सक्ने आकलनसहित सरकारले चाँडै एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने भएको छ । यसबारे आइतबारको एआई सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एआईसम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिए । यसअघि असारमा मात्रै सरकारले एआईसम्बन्धी शोध, अनुसन्धान, विकास र प्रयोगलाई बढावा…