१२ पुस २०८१, शुक्रबार | Sat Dec 28 2024

९२ लाख ७७ हजार लागतमा सिँचाइ आयोजना निर्माण सम्पन्न

पर्वत । लुङ्दीखोला–भेडावारी–दुलेपानी सिंचाइ आयोजना पूरा गर्नुपर्ने सम्झौताको अवधिभन्दा अगाडी नै सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको हो । सिंचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०८० भदौमा ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।आयोजनाको काम ८ महिनामै सम्पन्न भइ…