काठमाडौं । नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टीतेल पनि ल्याउने तयारी गरेको छ । निगमले ०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ । पेट्रोल, डिजेल र मट्टीतेल आयात गर्न सकिने गरी निर्मित ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टीतेल ल्याउने तयारी अन्तिम चरणमा पुगेको निगमको मधेस…