१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

चितवनमा रास्वपा कार्यकर्ता र सहकारीपीडितको प्रदर्शन, स्थिति तनावग्रस्त

काठमाडौं । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा उत्रिएका छन् । पार्टी सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय लैजाँदै गर्दा कार्यकर्ताहरू आक्रामक प्रदर्शनमा उत्रिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी गौतम मिश्रले जानकारी दिए । बिहान कार्यालय समयमा रविलाई बयानका लागि वकिल कार्यालय लैजाँदै गर्दा प्रहरी र रास्वपा कार्यकर्ताबीच…