१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

५७.५ मेगावाटको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

काठमाडौं । ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास असोजसम्मको प्रगति विवरण अनुसार आयोजनाको समग्र प्रगति ८० प्रतिशत पुगेको हो । आयोजनाबाट आगामी भदौभित्र विद्युत् उत्पादन शुरू हुने आयोजनाले जनाएको छ । आयोजनाको प्रगति विवरण तयार गर्दासम्म अर्थात् असोज मसान्तसम्म सिभिल संरचना निर्माण कार्य ८०…