काठमाडौं । गुल्मीको ग्लुङफेदी खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । उक्त खोलामा दुई वटा जिल्लालाई जोड्ने पुल निर्माण सुरु गरिएकोे हो । उक्त पुलले प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकालाई जोड्ने छ । दुई लेनको निर्माण हुने पुलको २०८१ मङ्सिर ८ गते निर्माण सम्पन्न गर्नेगरी एम/एस कमल–अर्जुन–सिटी–जेभी रेसुङ्गा गुल्मीले काम सुरु गरेको…