काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको अधिवेशन यहीँ फागुन १५ गतेसम्म बस्नेछ । संघीय संसद्को सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार प्रतिनिधिसभाको अधिवेशन भने फागुन १३ गतेसम्म बस्नेछ । गत माघ १८ गतेदेखि सुरु भएको दुवै सदनको हिउँदे अधिवेशनअन्तर्गत राष्ट्रिय सभाको अधिवेशन प्रतिनिधिसभाको अधिवेशनभन्दा दुई दिनपछि समापन हुनेछ । हेर्नुहोस् सम्भावित कार्यसूची : [caption id="attachment_2600" align="alignnone"…