सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । विभिन्न पाँच वटा मन्त्रालयसँग सम्बन्धित सात वटा निर्णय मन्त्रिपरिषद् बैठकबाट गरिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित निर्णयमा मुख्यमन्त्री तथा रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा पठाउने निर्णय गरिएको छ । यस्तै भौतिक पूर्वाधार तथा सहरी विकास…