काठमाडौं । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीले विभिन्न राजमार्गमा क्षति पुगेको थियो । क्षति भएका सडक संरचना स्थायी रूपमा पुनर्निर्माण गर्न २० देखि २५ अर्ब रुपैयाँसम्म लाग्न सक्ने सरकारको प्रारम्भिक अनुमान छ । त्यसमध्ये रोशी खोलामा आएको बाढीले कटान गरेको बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माण गर्नका लागिमात्र साढे सात अर्ब लाग्ने…