१५ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025

मन्त्री दाहालद्धारा रसुवागढी सडकको निरीक्षण

काठमाडौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले मंगलबार गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसि रसुवागढी सडकको निरीक्षन गर्नु भएको छ । मन्त्री दाहाल सहितको टोलिले नेपाल–चीन सीमास्थित बाढीले बगाएको मितेरी पुलसम्म निरीक्षण गरेको हो । त्यस क्रममा मन्त्री दाहालले निर्माणाधिन सडकको निर्माण कार्य तिब्र पार्न निर्देशन दिनुभयो । नदीबाट हुने क्षति समेत नियन्त्रण तर्फ पनि…