तेह्रथुम । तेह्रथुमको म्याङलुङ–पिप्ले–अम्फुवा–मंगलबारे सडक कालोपत्र हुने भएको छ । प्रतिनिधिसभा सदस्य तथा पूर्वसहरी विकासमन्त्री सीता गुरुङले आइतबार एक समारोहबीच कालोपत्रको शिलान्यास गरिन् । सो अवसरमा उनले सडक कालोपत्र भएपछि स्थानीय उत्पादन बजार पुर्याउन सहज भई स्थानीयको जीवनस्तर उक्सिने विश्वास व्यक्त गरिन् । सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको १० करोड २४ लाख ५० हजार बजेटमा…