१५ श्रावण २०८२, बुधबार | Thu Jul 31 2025

छिचोलियो कोशी करिडोर

१४ माघ, काठमाडौ । तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो । २०७६ सालको भदौ २२ गते मन्त्री परिषदले उक्त ट्र्याक खुलाउने कार्यको जिम्मेवारी नेपाली…