काठमाडौं । कोशी प्रदेशमा पर्यटन विकासका लागि मुुन्धुम पदमार्ग निर्माण गरिने भएको छ । स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकाबाट सुरु हुने प्रस्तावित मुन्धुम पदमार्गको योजना अगाडी बढाइएको हो । पदमार्गको विषयमा सरोकारवालबिच छलफल तथा स्थलगत अवलोकनसमेत गरिएको छ । पदमार्गमा आधारित पर्यटन विकास आयोजना वराहक्षेत्र नगरको वडा नम्बर ६ र…