१६ श्रावण २०८२, विहीबार | Fri Aug 1 2025

पोखरामा सडक महोत्सव पुस १३ देखि सुरु हुने

पोखरा । आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा १३ देखि १७ पुससम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागेको हो । पोखरा सडक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको रेवानले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार…