८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

काठमाडौंमा अत्याधिक चिसो, तापक्रम २ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान न्यूनतम तापक्रम २ २ डिग्री सेल्सियसमा झरेको छ । यसअघि महाशाखाले बिहान पौने ६ बजेको न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस रहेको बताएको थियो । शुक्रबारको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस  थियो । महाशाखाले…