जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–७ का ताम्ती र बारागाउँमा विदयुत सञ्चालनमा आएको छ । बिगत ६ महिनादेखि अवरुद्ध विद्युत सञ्चालनमा आएको हो । उक्त गाउँमा राष्ट्रिय प्रशारण लाइन पुगेर जिवनयापनमा सहज हुँदै आएको थियो । तर बिगत ६ महिना देखि विद्युतगृहको जेनेटरको क्वाईल, मोनिटर लगायतका सामग्री बिग्रीएपछि गाउँ नै अन्धकारमा डुबेको थियो । बिग्रिएका पाटपुर्जा…