८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

अवरुद्ध बिपि राजमार्ग दशै अघि नखुल्ने

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दसैँअघि नखुल्ने बताएको छ। मन्त्रालयले बिपि राजमार्गको चौकीडाँडादेखि आपँघारी खण्डको विभिन्न स्थानमा गरी करिब १२ किलोमिटर सडक बगाएकाले तत्काल सञ्चालन गर्न नसकिने बताएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दसैँ अगाडि सञ्चालनमा आउन सक्ने सम्भावना नरहेको बताए । उनले भने,‘हामीले…