१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

बिआरआई फ्रेमवर्कमा कांग्रेस-एमालेकै हालीमुहाली

काठमाडौं । नेपाल र चीनबीच बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको छ । नेपालले प्रस्ताव गरेको फ्रेमवर्कमा केही परियोजना संशोधनसहित बुधबार हस्ताक्षर भएको हो । परराष्ट्र मन्त्रालयद्वारा उपलब्ध विवरण अनुसार बिआरआई फ्रेमवर्कमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले छनोट गरेका ठूला र महत्त्वकांक्षी परियोजना समावेश…