१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

चिनियाँ नाकाबाट चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन रुट तय

काठमाडौं । सरकारले काठमाडौंस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकेको छ । भन्सार विभागका अनुसार रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट सिधै मालवस्तु चोभार ल्याउने गरी रुट तोकेको हो । अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइने भएको छ । उता,…