१७ श्रावण २०८२, शुक्रबार | Fri Aug 1 2025

ट्र्याक खुलेको १७ वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीसँग जोडिएको हाँडेभिर-बगरफाँट-भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । २०६४ सालमा कृषि सडकका रूपमा बेनीबजारदेखि बेनी नगरपालिका-२ को हाँडेभिर-बगरफाँट हुँदै भकिम्ली सडकको ‘ट्र्याक’ खुलेको थियो । ट्र्याक खुलेको करिब १७ वर्षपछि बगरफाँटदेखि दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकलाई स्तरोन्नति गर्न थालिएको हो । बगरफाँटदेखि दूधेखोलासम्मको…