काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई तारेभीर चक्रपथको डीपीआर हस्तान्तरण गरिएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औं तारेभीर महोत्सव’ उद्घाटन कार्यक्रममा स्थानीयका तर्फबाट चक्रपथको डीपीआर मन्त्री दाहाललाई हस्तान्तरण गरिएको हो । उद्घाटन कार्यक्रममा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए । मौलिक पर्यटन गन्तव्यसम्म सडक…