मुगु : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले गमगढीदेखी रारासम्मको सडकलाई स्तरोन्नतिसहित पक्की गर्न प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउनुभएको छ । आज दिउसो मुगुको सदरमुकाम मान्ममा आयोजित सर्वदलिय बैठकमा मुख्यमन्त्री कडेलले पर्यकटीकय दृष्टिले कर्णालीकै प्रशस्त संभावना बोकेको राराजाने पहुचमार्गलाई सहज बनाउन प्रदेश सरकारले बिशेष प्राथमिकतामा राख्ने बताउनुभएको हो । मुख्यमन्त्री कडेलले रारा पुगेपछि पर्यटकले जति आनन्द…