१७ श्रावण २०८२, शुक्रबार | Sat Aug 2 2025

नेपालकै लामो तीनमुखे झोलुङ्गे पुलको शिलान्यास

काठमाडौं । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास गरिएको छ । भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर निर्माण गर्न लागिएको पुलको नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका हुन् । २०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा २१ करोड…